सहयोगी

वि.

  1. सहयोग गर्ने; मद्दत दिने; मदतगार।
  2. परस्परमा सहयोगका साथ वा मिलेर गरिने (कार्यक्रम आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)