सहराउँदो

वि. [सह्यार+आउँदो]

  1. सबै शरीर चिल्लो हुने।
  2. चिल्लो वा भुटुन पुगेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)