सहरियावि. [सहर+इया]सहरमा बस्ने वा हुने; सहरसम्बन्धी; सहरको।सहरका बासिन्दा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सहराउँदो सहरी