सहस्रधारा

ना.

  1. देवता आदिलाई स्नान गराउनाका निम्ति पानी खसालिने हजारौँ छिद्र भएको पात्र।
  2. माघे जात्रामा हजारौँ धारा लगाउन एउटा प्वालमा पचासौँ गहुँका छ्वाली घुसारिने, सहस्रौँ प्वाल भएको, पानीले भरिएको गाग्रो।
  3. हजारौँ मुख भएको पानीको मुहान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)