सहस्र दल
ना.
- हजार दल वा पत्र भएको कमल।
- ध्यान गर्दा कल्पना गरिने चक्रको क्रममा सातौँ वा अन्तिम सहस्रौँ दल भएको कमलको फूल।
- हठयोगमा प्रयुक्त हुने हजारौँ पत्र भएको कल्पित फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)