सहायक

ना. [सं.]

  1. कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक गर्न मद्दत गर्ने व्यक्ति; सहायता गर्ने व्यक्ति; लागिमेली गर्ने वा सघाउने व्यक्ति।
  2. आफ्ना अधीनमा रहेर काम गर्ने वा आफूलाई गर्न लागेको काममा सहयोग गर्ने व्यक्ति; सहकारी; सहयोगी।
  3. मित्र; साथी।
  4. सहायता गर्ने; सघाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)