सहृदयता

ना.

  1. सहृदय हुनाको भाव वा अवस्था; चित्तको कोमलता; दयार्द्रता; कारुणिकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)