सहोक्ति

ना. [सं.]

  1. एकभन्दा बढी व्यक्ति एकसाथ बोल्ने काम; साथमा बोल्ने काम।
  2. सँग, साथ, सहित आदि शब्दको प्रयोग गरेर अनेक वस्तुको सहभाव देखाई तिनको समान कार्यको मनोरञ्जक वर्णन गर्दा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)