सहोडा

ना. [सं. शाखोट]

  1. लाम्चा पात र सेता फूल हुने, सुन्तला रङका फल फल्ने एक जातको बोट वा त्यसैको फल; खाग्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)