सह्यार

ना. [सं. सम्भार]

  1. कुनै वस्तु वा मालसामानलाई जतनसाथ राख्ने काम; हिफाजत।
  2. बालबच्चाहरूको हेरविचार गर्ने काम; सुसार।
  3. पालनपोषण गर्ने काम; स्याहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)