सह्यार्नु
स.क्रि. [सह्यार+नु]
- स्याहार गर्नु; सँभाल्नु।
- सेवाटहल गर्नु; पालनपोषण गर्नु।
- अङ्गीकार गर्नु।
- सम्भार गर्नु; स्याहार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सह्यार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)