साँघुरिनु
अ.क्रि. [साँघुरो+इ+नु]
- साँघुरो हुनु; साङ्ग्रिनु; खुम्चिनु; चाउरिनु; साँगुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [साँघुरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)