साँघुरी

वि. [साँघुरो+ई]

  1. अलिअलि साँघुरिएको; थोरै साँघुरो (जस्तो- साँघुरी डाँडो, साँघुरी गढी, साँघुरी भन्ज्याङ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)