साँघुर्‍याइ

ना. [√ साँघुरि (+आइ)]

  1. साँघुरिने भाव, क्रिया वा प्रक्रिया; साँगुर्‍याइ।[√ साँघुर्‍याउ+आइ)]
  2. साँघुर्‍याउने भाव, क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)