साँघुरो
वि. [सं. सङ्कुल]
- लम्बाइ वा चौडाइ सानो भएको; फराकिलो नभएको; साङ्ग्रो; कोप्चो; साँगुरो।
- चाहिँदो मात्रामा नअटाउने; वस्तुअनुसार सानो (ठाउँ, भाँडो, लुगा आदि)।
- खाँचो; हर्जा।
- कमी; न्यूनता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)