साँचिनु

क.क्रि. [साँच्+इ+नु]

  1. जम्मा गरिनु; सङ्ग्रह गरिनु।
  2. जोगाइनु; बचाइनु; उबारिनु।
  3. कतैबाट पनि दुःख नपाउने स्थितिमा पुगिनु; सुरक्षित होइनु; बाँचिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)