साँचासाँची

वि. [साँचो+साँचो]

  1. झुटो वा ठट्टाका रूपमा नभएको; बनावटी वा देखावटी नभएको; सत्य; यथार्थ; वास्तविक; साँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)