साँचो

वि. [सं. सत्य]

  1. झुटो नभएको; बनावटी वा देखावटी नभएको; जस्तो छ त्यस्तै; सत्य; वास्तविक। (उदा.- साँचो डग्दैन, झुटो तग्दैन - उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)