साँच्नु
स.क्रि. [सं. सञ्चय+नु]
- खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु; सञ्चित गर्नु; बचाउनु।
- एकत्रित गरेर राख्नु; जम्मा गर्नु; सङ्ग्रह गर्नु; सँगाल्नु।
- कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)