साँढ

ना. [सं. षण्ड]

  1. साँढे।
  2. सिङ मोटा हुने एक जातको लेकाली ठुलो भेडो; बरुवालको थुमा।
  3. मोटो र बलियो व्यक्ति।
  4. मर्यादा, अनुशासन नभएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)