साँढा

वि. [साँढे+आ]

  1. कसैका अधीनमा नबस्ने; कसैको अनुशासनमा नरहने; स्वच्छन्द; छाडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)