साँधसँधियार

ना.

  1. आफ्ना जग्गाजमिनसँग जोडिएको जग्गा र सो जग्गाका मालिक; छरछिमेक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)