साँध

ना. [सं. सन्धि]

  1. जमिनका भिन्नभिन्न टुक्रालाई छुट्ट्याउने दुई जमिनका बिचको भाग वा छेउ; भिन्नभिन्न टुक्रा जमिनको सन्धिरेखा; सिमाना; सीमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)