साँध्नु
स.क्रि. [सं. सन्धान+नु]
- कुनै वस्तुमा नुन, खोर्सानी, अमिलो आदि हालेर मुछी अचार, चटनी आदि बनाउनु।
- धेरै कुरा एक ठाउँमा मिलाएर मुछ्नु; रिँध्नु।
- कुरा काट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. सन्धान+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)