साँदन

ना. [सं. सन्दानिक]

  1. सालजस्तो, बाटुला पात र लाम्चा पात हुने दुई भेद भएको एक जातको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)