साँप्रे

वि. [साँप्रो+ए]

  1. ठुला साँप्रा वा तिघ्रा भएकी (स्त्री)।
  2. तरुनी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)