साँप्रो
ना. [प्रा. संपुड]
- खसी, बोका, राँगा आदिको तिघ्रो; सपेटो।
- मानिसको तिघ्रो (गाली वा निन्दाका अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. संपुड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)