सांस्कृतिक
वि. [सं.]
- संस्कृतिसँग सम्बन्ध भएको; संस्कृतिका क्षेत्रमा हुने, आउने वा मिल्ने (जस्तो- सांस्कृतिक प्रेरणा, सांस्कृतिक महत्त्व, सांस्कृतिक सद्भावना आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)