साइँ

ना. [सं. स्वामी]

  1. स्वामी।
  2. सन्न्यासीहरूलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द (जस्तो- साइँबाबा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)