साइँदुवा/साइँधुवा

ना. [सं. स्वामिद्रोही]

  1. नचाहिँदो उपद्रव गर्ने व्यक्ति; उद्दण्ड व्यक्ति।
  2. हत्यारो।
  3. दोषी; बापती।
  4. कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द। स्त्री. साइँदुवी/साइँधुवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)