साइटिन
ना. [अङ्.]
- सातसात पत्ती लिएर एकै किसिमका वा एउटै रङका लहरे क्रम मिलाई फुट्टी गनेर खेलिने तासको एक खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)