साउँ

ना. [साहु]

  1. सकेका वा मागेका वेलामा चुक्ता गर्ने र निश्चित दरले ब्याज बुझाउने गरी सापटी दिइएको मूलधन।
  2. उद्योग, व्यापार आदि कुनै कामधन्दामा लगाइएको मूलधन; पुँजी; सावाँ।
  3. प्रधान; मूल; मुख्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)