साउँ अक्षर

ना.

  1. देवनागरी लिपिमा मात्रा नलागेका स्वर र व्यञ्जन; मात्रा नलागेका मूल वर्ण; बाह्रखरी; सावाँअक्षर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)