साउनु
स.क्रि. [साँध्+नु]
- रोपाइँ गर्नाका निम्ति हलो जस्तै तानेर दाँदेद्वारा माटो हिल्याउनु वा हिलो माटो मिलाउनु।
- बाउसे गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [साँध्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)