साउने

वि. [साउन+ए]

  1. साउनमा हुने वा पर्ने।
  2. साउनमा जन्मेको।
  3. साउनको; साउनसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)