साउनेती

ना.

  1. साउन महिनामा दमाईँ, कामी, सार्की आदिलाई चैतेतीसम्मका लागि गरिने थमौती।
  2. त्यस्तो थमौती गर्दा दिइने दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)