साउने झरी
ना.
- साउन महिनामा पर्ने झरी।
- साउन महिनामा परे जस्तै लामो समयसम्म लगातार पर्ने झरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)