साक्खे/साक्खै
वि. [सं. साक्षात्]
- एउटै आमाबाट जन्मेको; सहोदर; खास आफ्नै (नाता)।
- ज्यादै नजिकको; घनिष्ठ (नातागोता)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. साक्षात्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)