साक्षर

वि. [सं.]

  1. अक्षर चिनेको वा जानेको; लिपि चिनेको।
  2. अलिअलि लेखपढ गर्न सक्ने; अल्पशिक्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)