साक्षीकरण
ना.
- कुनै लेख वा प्रमाणपत्र आदिको प्रतिलिपि ठिकसाँचो हो भनी जनाउन हस्ताक्षर गर्ने काम; कुनै कुराको साक्षीका रूपमा सही गर्ने क्रिया; सत्यापन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)