सागपात

ना.

  1. तरकारीका रूपमा खाइने हरियोपरियो वा ताजा वस्तु (साग, पात, कन्द, फल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)