सागर
ना. [सं.]
- पुराणअनुसार राजा सगरका छोराले बनाएको समुद्र; जलधि।
- मुर्दा पोल्ने घाट; मसान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)