साङ्केतिकवाद

ना.

  1. भाषाको उत्पत्ति पहिले सङ्केतका आधारमा भएको हो भनेर मान्ने एक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)