साङ्केतिक भाषा

ना.

  1. खास गरी बहिराहरूले अङ्गसञ्चालनद्वारा प्रयोग गर्ने भाषा।
  2. साधारण चल्तीको भाषादेखि भिन्न पारी सम्बन्धित व्यक्ति वा संस्थाले कुराकानीका निम्ति वा समाचार आदानप्रदान गर्न बनाएको भाषा। २. हात, मुख, आँखा आदिको इसारा; अङ्गसञ्चालनका अन्य प्रक्रियाद्वारा भाव व्यक्त गरिने शैली वा पद्धति; सानभाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)