साङ्गतिक

वि. [सं.]

  1. सङ्गति मिलेको; सङ्गतिसम्बन्धी; सङ्गतिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)