साङ्गरूपक

ना. [सं.]

  1. उपमानका सबै अङ्गको उपमेयमा आरोप गर्दा हुने एक अर्थालङ्कार; रूपकालङ्कारको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)