साङ्गोपाङ्गवि. [सं.]सबै अङ्ग र उपाङ्गले सहित; अङ्गप्रत्यङ्गयुक्त।पूर्ण; पूरा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)साङ्गे साङ्ग्रामिक