साङ्गे

ना. [सं. साङ्ग]

  1. यज्ञ, व्रत, पुराणवाचन आदिका अन्तमा पूर्णताका निम्ति गरिने समापन कार्य; यज्ञ, व्रत, पुराणवाचन आदिको समाप्ति; साङ्गता।
  2. उद्यापन; प्रतिष्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)