साङ्ली
ना. [साङ्लो+ई]
- धागो, डोरो आदि गुटमुटिएर वा जेलिएर पर्ने गाँठो।
- सानो किसिमको साङ्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [साङ्लो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)