साङ्ले

वि. [साङ्लो+ए]

  1. साङ्ला झैँ पारी बटारेको वा बुनेको; साङ्लोजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)